भास
Romanized: bhaasa, bhaas, bhas, bhaasha
भास (bhaasa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
भास(१)
(नाम [संस्कृत भ्रंश])
१..
भासिने खालको फुको वा खुकुलो ठाउँ; गाडिने ठाउँ।
२..
सिमसार; सिम ।
३..
धाप, दलदल।
भास(२)
(नाम [संस्कृत])
१..
प्रकाश; दीप्ति; किरण।
२..
कालिदासभन्दा पहिलेका एक प्रसिद्ध संस्कृतका नाटककार।
३..
सेतो एक जातको गिद्ध पक्षी।
४..
इच्छा।