भासिनु
Romanized: bhaasinu, bhaashinu, bhashinu, bhasinu
जमिनको सतह अझै तलतिर दबिनु; गाडिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [भास्+इ+नु]
१.
जमिनको सतह अझै तलतिर दबिनु; गाडिनु।
२.
हिलो, धाप, खाडी आदिमा डुब्नु; गड्नु।
३.
पतन हुनु, उँधो लाग्नु।
४.
भास्ने होइनु।
५.
विदेश पस्नु।