अकासिनु

Romanized: akaasinu, akaashinu, akashinu, akasinu

अकासमा माथि माथि उड्दै जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अकास+इनु]

१.
अकासमा माथि माथि उड्दै जानु।
२.
सतह वा जीवनको यथार्थबाट बहकिनु।
३.
सम्पत्तिको मात्रा, वस्तुको मोल आदि वृद्धि हुनु।

सम्बन्धित शब्दहरू