अकासे

Romanized: akaase, akaashe, akashe, akase

अकाससम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अकास+ए]

१.
अकाससम्बन्धी।
२.
हिँड्दा आँखा माथि पार्ने।
३.
आकाशबाट परेको पानी वा झरीमा आश्रित (खेती)।
४.
निलो रङको ।

सम्बन्धित शब्दहरू