अक्कासिनु
Romanized: akkaasinu, akkaashinu, akkashinu, akkasinu
महङ्गो हुनु; बढ्नु; उचाइँतिर लम्कनु; अग्लिनु; टुप्पिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
महङ्गो हुनु; बढ्नु; उचाइँतिर लम्कनु; अग्लिनु; टुप्पिनु।