आभासित
Romanized: aabhaasita, aabhaasit, aabhasita, abhaasita
नहुने कुरा पनि भएजस्तो देखिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
नहुने कुरा पनि भएजस्तो देखिने।
२.
झझल्को लाग्ने वा लागेको।