प्रभासित
Romanized: prabhaasita, prabhaasit, prabhasit, prabhaashita
प्रकाश आएको; चमक भएको; उज्यालिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्र+भासित]
1
प्रकाश आएको; चमक भएको; उज्यालिएको।