प्रभास्वर
Romanized: prabhaasvara, prabhaasvar, prabhaaswara, prabhasvar
सूर्य; भास्कर; भास्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सूर्य; भास्कर; भास्वर।
२.
(विशेषण)
साहै चम्किलो; दीप्तियुक्त; उज्यालो।