आभास्वर

Romanized: aabhaasvara, aabhaasvar, aabhasvara, abhaasvara

चौँसट्ठी किसिमका गणदेवतामध्ये एक एक गरेर सबै; बाह्र प्रकारका गणदेवताको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चौँसट्ठी किसिमका गणदेवतामध्ये एक एक गरेर सबै; बाह्र प्रकारका गणदेवताको समूह।
२.
अत्यन्त चम्किलो; खुब तेजिलो।

सम्बन्धित शब्दहरू