भास्वर
Romanized: bhaasvara, bhaasvar, bhaaswara, bhasvar
चहकिलो; चम्किलो; दीप्तिमान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चहकिलो; चम्किलो; दीप्तिमान्।
२.
(नाम)
सूर्य।
३.
दिन।