त्रिस्वर
Romanized: trisvar, triswara, triswar, trishvara
ध्वनिविज्ञानका अनुसार उकालोलाई ओरालाले पछ्याएको स्वरश्रुति; त्रिस्वरीभूत द्विस्वर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ध्वनिविज्ञानका अनुसार उकालोलाई ओरालाले पछ्याएको स्वरश्रुति; त्रिस्वरीभूत द्विस्वर ।