त्रिसट्ठी
Romanized: trisatthee, trishatthi, trishatthee, trishatthii
साठी र तीन जोड्दा हुने योगफल; ६३ अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत त्रिषष्टि]
१.
साठी र तीन जोड्दा हुने योगफल; ६३ अङ्क।
२.
साठी र तीनका योग सङ्ख्याको।