अठसट्ठी

Romanized: athasatthee, athashatthi, athashatthee, athashatthii

साठी र आठको योगसङ्ख्या; ६८ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत अट्ठसट्ठी८ संस्कृत अष्टषष्टि]

१.
साठी र आठको योगसङ्ख्या; ६८ को अङ्क।
२.
(विशेषण) गन्तीका क्रममा सतसट्ठीपछिको सङ्ख्यामा पर्ने; साठी र आठका योगसङ्ख्याको।

सम्बन्धित शब्दहरू