छ्यसट्ठी
Romanized: chhyasatthi, chhyasatthee, chhyashatthi, chhyasatthii
साठी र छ बराबर छैसठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत षट्षष्ठी]
१.
साठी र छ बराबर छैसठी।
२.
साठी र छ जोड्दा हुने सङ्ख्या।