बयसट्ठी

Romanized: bayasatthee, bayashatthi, bayashatthee, bayashatthii

साठी र दुईको योगसङ्ख्या; एकसठ्ठीपछि आउने अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत बासट्ठि]

१.
साठी र दुईको योगसङ्ख्या; एकसठ्ठीपछि आउने अङ्क।
२.
(विशेषण) साठी र दुईको योगसङ्ख्याको।

सम्बन्धित शब्दहरू