बयसट्ठीहरण

Romanized: bayasatthiharan, bayasattheeharana, bayashatthiharana, bayasattheeharan

कुशबिर्ताका जग्गामा छुट भएको सरकारी तिरोको सुविधा विसं. १८६२ मा रणबहादुर शाहको पालामा हटाइएको ऐतिहासिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुशबिर्ताका जग्गामा छुट भएको सरकारी तिरोको सुविधा विसं. १८६२ मा रणबहादुर शाहको पालामा हटाइएको ऐतिहासिक प्रसङ्ग।

सम्बन्धित शब्दहरू