अठसट्ठिऔँ
Romanized: athasatthiaun, athashatthiaum, athashatthiaun, athasatthiaum
गन्तीमा अठसट्ठीको क्रममा पर्ने; अठसट्ठी सङ्ख्याको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
गन्तीमा अठसट्ठीको क्रममा पर्ने; अठसट्ठी सङ्ख्याको।