त्रिसठ्ठी
Romanized: trisaththee, trishaththi, trishaththee, trishaththii
साठी र तीन जोड्दा हुने योगफल; ६३ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत त्रिषष्टि]
१.
साठी र तीन जोड्दा हुने योगफल; ६३ को अङ्क।
२.
(विशेषण)
साठी र तीनका योगसङ्ख्याको।