पैंसठ्ठी
Romanized: painsaththi, paingsaththi, paimsaththee, paimshaththi
साठी र पाँचबाट बन्ने सङ्ख्या; ६५- को सङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पञ्पषष्ठी]
१.
साठी र पाँचबाट बन्ने सङ्ख्या; ६५- को सङ्ख्या।
२.
(विशेषण)
उक्त सङ्ख्या बराबरको।