द्विस्वर

Romanized: dvisvar, dviswara, dwisvara, dviswar

एक स्वरको उच्चारण गर्दै अर्को स्वरको उच्चारणमा लागिने हुनाले दुवै स्वरको संयुक्त रूपमा उच्चारण गरिने स्वर;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एक स्वरको उच्चारण गर्दै अर्को स्वरको उच्चारणमा लागिने हुनाले दुवै स्वरको संयुक्त रूपमा उच्चारण गरिने स्वर; संयुक्त स्वर।

सम्बन्धित शब्दहरू