भास्कर

Romanized: bhaaskara, bhaaskar, bhaskar, bhaashkara

सूर्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सूर्य।
२.
बाह्रौँ शताब्दीका अन्तमा जन्मेका ज्योतिषशास्त्रका एक प्रकाण्ड आचार्य; भास्कराचार्य।
३.
अग्नि।
४.
वीर।
५.
सुवर्ण।
६.
आँकको बोट ।
७.
महादेव।

सम्बन्धित शब्दहरू