छुस्कर
Romanized: chhuskara, chhuskar, chhushkara, chhushkar
कुरा लाएर दुःख दिने खालको; चुक्ली लाउने; छुल्याहा; पोलाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुरा लाएर दुःख दिने खालको; चुक्ली लाउने; छुल्याहा; पोलाहा।
२.
चकचक गर्ने; छुकछुके; चञ्चल।