लस्कर

Romanized: laskar, lashkara, lashkar, laskara

मानिस वा अन्य जीवको लामो ताँती; लर्को; लाम; पङ्क्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी लश्कर]

1
मानिस वा अन्य जीवको लामो ताँती; लर्को; लाम; पङ्क्ति।

सम्बन्धित शब्दहरू