लस्करै
Romanized: lashkarai, laskarai
लहरै; लाम लागेर; ताँती वा क्रम मिलेर; क्रमसँग; लहरै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
लहरै; लाम लागेर; ताँती वा क्रम मिलेर; क्रमसँग; लहरै।