लस्को
Romanized: lashko, lasko
लामो फड्को वा पाइलो; लस्काइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लसक ओ]
१.
लामो फड्को वा पाइलो; लस्काइ।
२.
हत्केलामा लिँदा एकपल्ट घस्न पुग्ने तेल वा सो तेलको घसाइ (जस्तो- एक लस्को तेल)।
३.
पस्कँदाखेरि पन्युमा एक पटकमा आएको थोरै ढिंडो।