तस्कर

Romanized: taskar, tashkara, tashkar, taskara

अवैध किसिमका तथा मूल्यवान् वस्तुहरूको चोरीनिकासी गर्ने चोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अवैध किसिमका तथा मूल्यवान् वस्तुहरूको चोरीनिकासी गर्ने चोर।
२.
हिंस्रक जङ्गली पशु (बाघ, चितुवा आदि।)

सम्बन्धित शब्दहरू