छुस्स
Romanized: chhussa, chhuss, chhushsa, chhussha
हल्का तवरले छुने गरी; चुस्स; छुसुक्क । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल छुस्+स]
१.
हल्का तवरले छुने गरी; चुस्स; छुसुक्क ।
२.
चुक्ली लाउने वा छुल्याइँ गर्ने किसिमले।
३.
अलिकति भुवा, रौं आदि देखिने वा उम्रिने गरी।
४.
धुलो वा पिठो वस्तु पोखिएर।
५.
(नाम)
अलिअलि गरी दिइएको वा साहै थोरै वस्तु; घुसघुस ।