खुस्स

Romanized: khuss, khushsa, khussha, khushs

अरूले चाल नपाउने गरी; कानेखुसी वा साउती गर्ने चालले; खुसुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. खुस्+स]

1
अरूले चाल नपाउने गरी; कानेखुसी वा साउती गर्ने चालले; खुसुक्क।

सम्बन्धित शब्दहरू