खिस्स
Romanized: khiss, khishsa, khissha, khishs
बिस्तारै मुस्कुराउने किसिमले; मुसुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. खिस्+स]
१.
बिस्तारै मुस्कुराउने किसिमले; मुसुक्क।
२.
हलुका किसिमले; बाहिरी रूपले मात्र (हाँस्न खोज्ने किसिम)।
३.
निराश भएर, आसै नरही (जिल्लिने चाल); जिल्ल।