खिस्स्याइनु

Romanized: khissyaainu, khishsyaainu, khisshyaainu, khishsyainu

खिस्स्याउने काम गरिनु; जिस्क्याइनु; गिज्याइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

1
खिस्स्याउने काम गरिनु; जिस्क्याइनु; गिज्याइनु।

सम्बन्धित शब्दहरू