घिस्स्याउनु

Romanized: ghissyaaunu, ghishsyaaunu, ghisshyaaunu, ghishsyaunu

घिसार्नु; घिच्च्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
घिसार्नु; घिच्च्याउनु।
२.
तान्नु; खिच्नु।
३.
उपयोग गरेर थोत्रो पार्नु।

सम्बन्धित शब्दहरू