अड्काउ
Romanized: adkaau, adkau
कुनै कुराको खाँचो; अड्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अड्क+आउ]
१.
कुनै कुराको खाँचो; अड्को।
२.
बाधा; भाँजो; खिचोला।