अड्काउनु
Romanized: adkaaunu, adkaunu
अवरोध पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अवरोध पार्नु।
२.
कुनै वस्तु कतै अल्झाउनु; जोल्ट्याउनु।
३.
खाँचो पार्नु।
४.
चलिरहेको कामकुरालाई रोक्नु; थाम्नु।