अड्कनु

Romanized: adkanu

अल्झिएर रोकिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अड्को+नु]

१.
अल्झिएर रोकिनु।
२.
कुनै बाधाअड्काउ परेर अडिनु।
३.
कुनै कुरा प्वाल वा त्यस्तै ठाउँमा घुसेर पसेर निस्कन नसक्नु; थामिनु।
४.
खाँचो हुनु; गर्ज पर्नु; हर्जा हुनु।

सम्बन्धित शब्दहरू