अड्कल्नु
Romanized: adkalnu
अन्दाज गर्नु; यो यति, यस्तो वा यत्रो छ भनी लख काट्नु, अनुमान गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [अडकल+नु]
1
अन्दाज गर्नु; यो यति, यस्तो वा यत्रो छ भनी लख काट्नु, अनुमान गर्नु।