अड्किनु

Romanized: adkinu

कुनै चलिरहेको वा चल्ने कुरा रोकिनु वा बन्द हुनु; थामिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अड्क+र्+नु]

१.
कुनै चलिरहेको वा चल्ने कुरा रोकिनु वा बन्द हुनु; थामिनु।
२.
अल्झनु; फस्नु।
३.
खाँचो हुनु; गर्ज पर्नु; हर्जा हुनु।

सम्बन्धित शब्दहरू