अड्‌काउ

Romanized: adkaau, adkau

कुनै कुराको खाँचो; हर्जा वा अड्‌को; बाधा; भाँजी; अट्काउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्क+आउ]

1
कुनै कुराको खाँचो; हर्जा वा अड्‌को; बाधा; भाँजी; अट्काउ।

सम्बन्धित शब्दहरू