अड्काउनु
Romanized: adkaaunu, adkaunu
चलिरहेको वा चल्ने कामकुरालाई रोक्नु वा बन्द गर्नु; थाम्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
चलिरहेको वा चल्ने कामकुरालाई रोक्नु वा बन्द गर्नु; थाम्नु।
२.
कुनै वस्तु कतै अल्झाउनु वा जोल्ट्याउनु।
३.
गर्ज पार्नु; खाँचो पार्नु।
४.
(प्रेरणार्थक क्रिया)
अड्कने पार्नु; अल्झाउनु।