हुड्‌का

Romanized: hudkaa, hudk, hudka

ना. [हुड्को+आ] डमरु जस्तै तर केही लामो, बायाँ हातमा च्यापी दाहिने हातका औंलाले बजाइने, सुदूर पश्चिमाञ्चलका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [हुड्को+आ] डमरु जस्तै तर केही लामो, बायाँ हातमा च्यापी दाहिने हातका औंलाले बजाइने, सुदूर पश्चिमाञ्चलका पहाड र तराईतिर, हुड्केहरूले भारत तथा कर्खा गाउँदा र अन्य स्थलमा दुसाद र डुमहरूले पनि प्रयोग गर्ने एक तालबाजा।

सम्बन्धित शब्दहरू