आपत्‌काल

Romanized: aapatkaala, aapatkaal, aapatkala, apatkaala

आपत् परेको बेला; दुर्दिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आपत् परेको बेला; दुर्दिन।
२.
ठुलो सङ्कटको समय।

सम्बन्धित शब्दहरू