आपत्काल
Romanized: aapatkaala, aapatkaal, aapatkala, apatkaala
आपत् परेको बेला; दुखःको समय; दुर्दिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आपत् परेको बेला; दुखःको समय; दुर्दिन।