आपत्ति
Romanized: aapatti, apatti
आपत्; विपत्ति; सङ्कट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आपत्; विपत्ति; सङ्कट।
२.
बिचल्ली।
३.
बाधा।