पत्ति

Romanized: patti

पैदल हिँड्ने यात्री; पदयात्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पैदल हिँड्ने यात्री; पदयात्री।
२.
पैदल हिँड्ने सिपाही; पदाति।
३.
योद्धा, वीर।
४.
एक रथ, एक हात्ती, तीन घोडा र पाँच पैदल हुने, सेनाको सबभन्दा सानो विभाग; पट्टी।

सम्बन्धित शब्दहरू