इष्टापत्ति

Romanized: ishtaapatti, ishtapatti, istaapatti, istapatti

अरूबाट गरिएको कुभलो पनि आफ्ना लागि फलदायी बन्ने काम; आपत्ति पनि इष्ट भएको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अरूबाट गरिएको कुभलो पनि आफ्ना लागि फलदायी बन्ने काम; आपत्ति पनि इष्ट भएको स्थिति।

सम्बन्धित शब्दहरू