इष्टमित्र
Romanized: ishtamitra, ishtamitr, istamitr, istamitra
कल्याण चाहने व्यक्ति; हितैषी मानिस; साथी; मित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कल्याण चाहने व्यक्ति; हितैषी मानिस; साथी; मित्र।
२.
नातेदार; बन्धुबान्धव; सम्बन्धी।