इष्टजन
Romanized: ishtajana, ishtajan, istajan, istajana
आफन्त; प्रियजन;आफ्नो भलो वा इष्ट चिताउने व्यक्ति; मित्रजन; परिवार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आफन्त; प्रियजन;आफ्नो भलो वा इष्ट चिताउने व्यक्ति; मित्रजन; परिवार।