इष्टमन्त्र
Romanized: ishtamantra, ishtamantr, istamantr, istamantra
उपयोगी मन्त्र; भलो हुने मन्त्र; आफ्ना आराध्यदेवको उपासना गरिने मन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
उपयोगी मन्त्र; भलो हुने मन्त्र; आफ्ना आराध्यदेवको उपासना गरिने मन्त्र।