इष्ट
Romanized: ishta, isht, ist, ista
इच्छा गरिएको; रोजेको; चाहेको; वाञ्छित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
इच्छा गरिएको; रोजेको; चाहेको; वाञ्छित।
२.
(नाम)
प्रिय व्यक्ति; हितैषी मित्र।
३.
अग्निहोत्र आदि शुभ कर्म।
४.
इष्ट देवता; प्रिय देवता।