इदमित्थ
Romanized: idamitth, idamittha
यस कुरामा यसै गर्ने भन्ने निर्क्यौल; ठहर; अन्तिम टुङ्गो। कुनै कामका बारेमा यस अवधिसम्म यसो नभएमा यसो गरिने छ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत इदमित्थम्]
1
यस कुरामा यसै गर्ने भन्ने निर्क्यौल; ठहर; अन्तिम टुङ्गो। कुनै कामका बारेमा यस अवधिसम्म यसो नभएमा यसो गरिने छ भनी दिइने म्यादसहितको अन्तिम चेतावनी; अल्टिमेटम।