कपित्थ

Romanized: kapitth, kapittha

बेलजस्तो रुख हुने, साह्रो, खैरो, बेल जस्तै र त्यत्रै फल लाग्ने एक प्रकारको बोट; त्यसैको फल; कैथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बेलजस्तो रुख हुने, साह्रो, खैरो, बेल जस्तै र त्यत्रै फल लाग्ने एक प्रकारको बोट; त्यसैको फल; कैथ।

सम्बन्धित शब्दहरू